भ्यालेन्सियाद्वारा भिलारियाल पराजित

स्पेनिस ला लिगामा भ्यालेन्सियाले भिलारियाललाई २–१ ले पराजित गरेको छ । गएरातिको भ्यालेन्सियाको मैदानमा भएको खेलको पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा जेराड मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको भ्यालेन्सिया कार्लोस सोलेरले खेलको ८६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बराबरी गोल फर्काए । निर्धारित … Continue reading भ्यालेन्सियाद्वारा भिलारियाल पराजित